पुष्प र रिमा अभिनित ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । गायक तथा संगीतकार सर्जु रंजितको सुमधुर स्वरमा रहेको ‘ मनको कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा सुनिता रंजितको शब्द रहेको छ। राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा पुष्प खड्का र रिमा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। अमर चित्रकारले यस गीतको … Continue reading पुष्प र रिमा अभिनित ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )